मधेस प्रदेशमा आजपनि बिदा, सम्झनामा मधेस बलिदानी

काठमाडौं, माघ ५ । मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले आजपनि मधेस बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । मधेस प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा आजपनि प्रदेशमा सार्वजनिक बिदा दिएको […]

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारले माघ ३ मा स्वाभिमान दिवस मनाउने

माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।...

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रद

मधेसमा ‘जनयुद्ध दिवस’को बिदा

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले फागुन १ गते २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो ।

मधेसमा ‘जनयुद्ध दिवस’को बिदा

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले फागुन १ गते २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेश नामकरणले शहीदको सपना साकार भयो: मुख्यमन्त्री लालबाबु राउत

मधेस आन्दोलनका क्रममा शहीद परिवारलाई मधेस सरकारले जनही ३/३ लाख रुपैयाँ प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मधेस सरकारले बलिदानी दिवस मनाउने क्रममा सो रकम शहीद परिवारलाई वितरण गरेको हो ।बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसका अवसरमा शहीद परिवार तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गठन गरेको मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मुख्यम

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक […]

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा, प्रत्येक सहिद परिवारलाई ३ लाख दिने

काठमाडौं, ४ माघ । मधेस प्रदेशले भोलि पनि सार्वजनिक बिदा दिने भएको छ । दुइतिहाई बढी मतले स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेस प्रदेश कायम भएकोले आज बिदा दिएको हो ।  भोलि मंगलबार (५ माघ)मा बलिदानी दिवस भएकोले प्रदेशभर सार्वजनिक बिदा दिन लागेको प्रदेशले जनाएको छ । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिदको सम्झनामा […]