सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधारमा लगानी गर्नुपर्छ : निजी क्षेत्र

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताएको

सम्बन्धित सामग्री

लगानी र वातावरण

चालू आर्थिक वर्षको सुरुदेखि नै बैंक ब्याजदर चर्को भएको भन्दै निजी क्षेत्र लगानी नगरी बसेको छ । चर्को ब्याजदरका कारण लगानीको वातावरण नभएको निहुँ पारेर निजी क्षेत्र पहिलो पटक सडकमा समेत ओर्लियो । तर, निजी क्षेत्रले भनेजस्तै मुलुकमा लगानीको वातावरण पटक्कै नभएको भने होइन । चालू आवमा सयौंको संख्यामा निजी क्षेत्र आफैंले तयार पारेका प्रोजेक्टले […]

निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ। सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताउनुभयो । मुख्यसचिव बैरागीले […]

आत्तिएको निजी क्षेत्र, ढुक्क राष्ट्र बैंक

२६ मंसिर, काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग घटेपछि कारोबारमा आएको संकुचनले निजी क्षेत्र अत्ताल्लिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो समीक्षाले पनि ब्याजदर बढाएर आयात र मूल्यवृद्धि नियन्त्रण गर्ने र अनुत्पादक क्षेत्रमा हुने लगानी घटाउन चालु पूँजी मार्गदर्शन लागु गरी छाड्ने नीति लिएपछि उनीहरु प्रधानमन्त्रीदेखि दलका शीर्षस्थ नेता र […]

बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक

काठमाडौँ । सरकारले स्वदेशी लगानीमा बनाउने घोषणा गरेको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ ।  निजी क्षेत्रलाई नै बाइपास गरेर बुढीगण्डकी जलविद्युत् बनाउने प्रक्रिया अघि बढाएको छ । सोही क्रममा निजी क्षेत्रले त्यसमा असन्तुष्टिसमेत व्यक्त गर्दै बुढीगण्डकीमा लगानी गर्न इच्छा देखाएको हो ।  सरकारले हालै चीनको गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी)बाट उक्त आयोजना […]

बुढीगण्डकी जलविद्युत्मा लगानी गर्न निजी क्षेत्र इच्छुक

सरकारले स्वदेशी लगानीमा बनाउने घोषणा गरेको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ । निजी क्षेत्रलाई नै बाइपास गरेर बुढीगण्डकी जलविद्युत् बनाउने प्रक्रिया अघि बढाएको छ । सोही...

सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र एकै रथका दुई पाङ्ग्रा भएको बताएका छन् । उनले आज सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै निजी क्षेत्रको सहभागिता विना आर्थिक विकास असम्भव रहेको बताएका हुन् ।‘आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग विना सम्भव छैन,’ उनले भने, ‘त्यसैले नीजि क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ मुलुकको अर्थतन्त्र, रोजगारी, पूँजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार नि

निजी क्षेत्र र एडीबीको लगानीबाट उत्पादित बिजुली किन्न भारत सहमत

भारतले नेपालबाट निजी क्षेत्र र एसियाली विकास बैंकको लगानी रहेका आयोजनाबाट समेत गरेर थप ३२५ मेगावाट विद्युत् किन्न सहमति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका क्रममा भारतीय पक्षले नेपालबाट कुल ३५४ मेगावाट बिजुली बेच्न विद्युत् प्राधिकरणलाई सहमति दिएको हो ।यसअघि, नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यात हुँदै आएको थियो । दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सकिएर उत्पादन थालेसँगै नेपालबाट भारततर्फ बिजुली निर्यात सुरु भएको हो । माथिल्लो तामाकोसीबाट असार २१ देखि व्यावसा

भारतीय लगानी विस्तार र व्यापार सहजीकरणका लागि नेपाली निजी क्षेत्रको आग्रह

नेपालमा भारतीय लगानी बढाउन र भारततर्फकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा...

राजनीतिक अस्थिरताले निजी क्षेत्र चिन्तित, लगानी पलायनको जोखिम

१४ माघ, काठमाडौं । मुलुकभित्र उत्पन्न राजनीतिक अस्थिरताका कारण लगानी पलायनको जोखिम बढेको भन्दै विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक मुद्दामा निजी क्षेत्रको एकता तथा आगामी कदम विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले राजनीतिक दल र सरकारले राजनीतिक अस्थिरता निम्त्याएर निरास बनाएको समेत धारणा राखे । […]