काठमाडौँ- दसैँको पहिलो दिन घटस्थापनामा बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको चहलपहल निकै बढेको छ । बिहानै ट्रली ओहोरदोहोर, हातमा झोला, घाटीमा माला लगाएका र आफन्तलाई बिदाइ गर्नेको पनि उत्तिकै भीडभाड छ ।
विमानस्थलमा स्वदेश फर्कँनेभन्दा छाड्नेको संख्या धेरै छ । सबैका हात-हातमा झोला, पासपोर्ट ...