दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को शुभारम्भ गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आज संयुक्तरूपमा आज २०औँ बीओपीको उद्घाटन गरेका हुन् ।नगरप्रमुख सुनारले सीमा क्षेत्रमा हुने अपराधका घटना सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको र लागुऔषध ओसारपसारमा समेत कमी आएको बताए । प्रजिअ पाण्डेले अन्तर सीमा अपराध, मानव तस्करी, वन्यजन्तुको तस्करी, लागुऔषधको कारोबार रोकथाम, जाली नोटको कारो