स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहेका छन् । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी भएका हुन्।सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए। सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन्। पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारिक कटुता नभ
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका-१० मा नेपाली कांग्रेसका चन्द बहादुर सिंह प्यानल सहित निर्वाचित भएका छन्।उनले अध्यक्षमा ९०९ मत ल्याएका छन्। उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६७१ मत ल्याएका छन्। वडा सदस्यमा कांग्रेसका बब्ली सुनार, पिंकी रावत, धन बहादुर थापा र महावीर रोकाया निर्वाचित भएका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराहबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षका राहुल रानामगर ‘रोक्की’ र सो नगरपालिका–६ स्थित शान्ति टोल बस्ने १८ वर्षीय किशोर छन् । उनीहरुको साथबाट ४ ग्राम ८५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।दोधारा चाँदनी नगरपालिका–७ डम्बर चौराह बस्ने प्रेमबहादुर बडुवालक
१४ माघ, धनगढी । कञ्चनपुरमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को डम्बर चौराहबाट लागूऔषधसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथान बस्ने २४ वर्षीय विवेक रानामगर, २० वर्षीय रोकी भन्ने राहुल रानामगर र १८ वर्षीय किरोज भन्ने मुस्कान शाही रहेको जिल्ला प्रहरी कार्यालयका […]
शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए।
कञ्चनपुर - कारोना सङ्क्रमण बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द हुने भएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
विद्युत प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकामा रहेका किराना पसल, ...