बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा करिब ७ महिनापछि सार्वजनिक

२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत वैशाख र जेष्ठ महिनामा सञ्चालन गरेको बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो । करिब सात महिनापछि प्रकाशन भएको परीक्षाको नतिजा वेभसाइट तथा ३३६२४ […]

सम्बन्धित सामग्री

अभिभावक भेलामा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

सिमकोट – हुम्लाका एउटा विद्यालयले अभिभावक भेला गराएर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आ– आफ्ना नानीको पढाइको अवस्था र परीक्षा ल्याएको नतिजाबारे सम्बन्धित अभिभावकले पनि जानकारी पाउन भनेर सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयले यो जुक्ति अपनाएको हो। प्रधानाध्यापक कैलाश रोकायाले पुस २२ गते सम्पन्ने कक्षा दशको वार्षिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक […]

चिकित्सा शिक्षा: एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा: एमडी/एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

प्राविधिक सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन र भदौमा लिएको प्राविधिक तर्फ आन्तरिक तथा खुल्ला परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

नापी अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियर सेवा, सर्भे समूह अन्तर्गतको नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकांकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको...