चारैतिर स्वास्थ्य समस्या भएको बिरामीले स्वास्थ्यकर्मीको उपचार नपाइरहेको अवस्थामा रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मीले गाउँगाउँ र टोलमा पुगेर बिरामीको औषधोपचार गरिरहेका छन्।...
तनहुँ — व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो । यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ । सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मी समय सकिँदा जनताले पाउने सेवाप्रवाहमा ढिलासुस्ती भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ जना र निक साइमण्डका चार गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्ति उल्लेख छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी […]
हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा गाउँपालिका स्वास्थ शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको जिल्ला हुम्ला हो ।गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्व
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।
सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ।
विराटनगर / कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्दै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी सोमबारबाट आन्दोलनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएर संक्रमणले महामारीको रुप लिइरहेका बेला संक्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले माग पूरा...
The post संक्रमितको उपचार बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा appeared first on Purbeli News.