प्रभु लिटल च्याम्प पीएमएस योजना

प्रभु क्यापिटलले महिला लगानीकर्तालाई लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजना सुरु गरेको छ । यस प्रकारका लगानीकर्ताका लागि प्रभु स्मार्ट पीएमस योजना सञ्चालनमा रहेको पनि जनाएको छ ।यसैगरी, क्यापिटलले भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिका लक्षित प्रभु लिटल च्याम्प पीएमएस योजना ल्याएको छ । यो योजना क्यापिटलले भर्खरै जन्मिएका शिशुदेखि १६ […]