अमेरिका र इटालीको सम्बन्धमा नयाँ तनाव, विदेशमन्त्रीद्वारा अमेरिका भ्रमण रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीपछि अमेरिका–इटाली सम्बन्धमा नयाँ तनाव उत्पन्न भएको छ। ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबारे गरेको टिप्पणीले दुई देशबीच नयाँ कूटनीतिक विवाद सिर्जना गरेको हो। इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले ट्रम्पको भनाइलाई “अपमानजनक” भन्दै आगामी साताका लागि तय गरिएको आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। उनी अमेरिकामा विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्न तथा इटाली–अमेरिका […]