१७ कात्तिक, काठमाडौं । सागर लम्साललाई चिनाउन एउटै उपनाम काफी छ, बले । हास्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि उनी ‘बले’ उपनामले चिनिए । अहिले पनि उनी ‘सक्किगो नि’मा ‘बले’ पात्रकै रुपमा देखिँदै आएका छन् । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी निक्कै देखिन्छन् । टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त सागरसँग अनलाइनखबरले ‘मेरो जीवनशैली’ स्तम्भका लागि […]