१६ पुस, काठमाडौं । हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ केही महिनादेखि एउटा प्रश्नबाट भागिरहेका छन् । त्यो हो, उनी र मोडल प्रिज्मा खतिवडाको ‘ब्रेकअप’को प्रश्न । ‘ब्रेकअप’ भएको खबर अनलाइनखबरले सार्वजनिक गरेपछि प्रिज्माले यसको जवाफ कूटनीतिक तरिकाले दिँदै आएकी छन् । उनले आफू र सागरबीच प्रेम नै नभएको भन्दै उल्टै मिडियालाई नै दोष […]