माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटी नेतृत्व चयनका लागि निर्वाचन हुँदै
माओवादी केन्द्रको वाग्मती प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्षलगायत प्रदेश कमिटी पदाधिकारीका लागि सहमति जुट्न नसकेपछि सोमबार साँझ मतदान हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान अनलाइन माध्यमबाट हुने भएको छ । अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाइन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही ३० तारिखमा निर्वाचन हुँदै छ । मतदाताको समयको चाप र खर्चको समेत मितव्ययीताका […]
नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए । निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको च
काठमाडौं । माओवादी केन्द्रको वाग्मती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश कमिटी सदस्य चयन भएपनि पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।
जसअन्तर्गत अधयक्षमा २, उपाध्यक्षमा ७, सचिवमा ५, सहसचिवमा ७ जनाको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
अहिले केहीबेर (सोमबार साँझ) अनुपम फुडल्यान्डमा निर्वाचन हुँदैछ ।
वाग्मतीमा २७५...
काठमाडौँ– नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह […]
न्यज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ । अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । दुबै पक्षले अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता गराएका छन् । […]
काठमाडौं । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् […]
अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै छ। हेरिटेज गार्डेन सानेपामा विहान सातबजे उदघाटन हुने साधारण सभामा नयाँ नेतृत्व चयनको प्रक्रिया भने दिंउसोबाट सुरु हुने निर्वाचन कमीटीले जनाएको छ।
पटक–पटक सर्दै आएको निर्वाचन दुई पटकको अदालतको मुद्धा पार लागेसँगै चार वर्षका लागि...
सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।