अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको छ। अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले मानिसहरुलाई कोभिडविरूद्ध सतर्क रहन आग्रह गरिरहँदा मृत्यु हुनेको संख्या १० हजार पार गरेको द गार्डियनले उल्लेख गरेको छ।
शनिवारसम्म कोभिडका कारण ९ हजार ९८४ जनाको मृत्यु भएको थियो। जुन संख्या आइतवार १० हजार पार गरेको हो।…