नेपाल आज भारतसँग खेल्दै, बराबरी मात्र खेलेपनि फाइनल पुग्ने

काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भारतसँग खेल्दै छ। ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे सुरु  हुने खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने छ। तीन खेलबाट ७ अंक भएको नेपाल समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पार्दै शीर्षस्थानमा छ। भारत ३ खेलबाट ६ अंक […]

सम्बन्धित सामग्री

पहिलाे हाफमा नेपाल र पाकिस्तानकाे बराबरी

काठमाडाै‌ (हाम्राे खेलकुद) – नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गरे । ११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको […]

पीएनजीसँग शृंखला बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रिँदै नेपाल

नेपाल आज पीएनजीलाई हराउँदै सिरिज बराबरी गर्ने लक्ष्यसहित मैदात्र उत्रिनेछ । पीएनजी भने नेपाललाई हराएर सिरिज कब्जा गर्न चाहन्छ ।

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

काठमाण्डाै - १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् । ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ । हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का ...

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो । डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको नेपालको लागि गोल गरेकी थिइन् । नेपालले बंगलादेशसँग […] The post नेपाल र बंगलादेशको बराबरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल र बँगलादेशबीच बराबरी

काठमाडौं, २७ भाद्र । नेपाल र बँगलादेशबीच महिलातर्फबो दोस्रो मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा सकिएको छ । दशरथ रँगलाशामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरी भएको हो । नेपालले गोलका थुप्रै अवसरहरु पाएपनि गोल गर्न सकेन । खेलमा नेपाल आक्रामक रुपमा प्रस्तुत भएको थियो । यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २-१ ले विजयी बनेको […]

पहिलो हाफ – नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेनन् । खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले […]

नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ ।  जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले !

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरु...

नेपाल र भारतबीच बराबरी (फोटोफिचर)

काठमाडौं, १७ भदौ । नेपाल र भारतबीच आजको मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा टुंगिएको छ । दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । नेपालले अञ्जन बिष्टको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भारतका खेलाडीले गोलरक्षकलाई ब्याक पास दिएर गरेको गल्तीको फाइदा उठाउँदै अञ्जन बिष्टले गोल गरेका थिए । घरेलु दर्शक माझ बलमा पकड बनाउँदै नेपालले […]

नेपाल र भारतबीचको पहिलो मत्रैपूर्ण खेल बराबरी

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् । खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो । भारतका चिन्गेलसना […]