कपिलवस्तु – कपिलवस्तुमा लागुऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए। आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती […]