११ मंसिर, उदयपुर । नेकपा एमाले, राप्रपा, जसपासहित केही दलले धाँधली भएको भन्दै उदयपुर-१ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन रद्द गरी पुन: मतदानको माग गरेको छ । खसेको भन्दा बढी मत खसेको भन्दै उनीहरुले अहिलेसम्मको निर्वाचन प्रक्रिया रद्द गरी पुन: मतदानको माग गरेका हुन् । एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार रहेकी मञ्जु चौधरी, प्रदेशसभाका उम्मेदवार कुशलबाबु श्रेष्ठ […]