कैलाली : धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।
भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै बसपा…