प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ। अध्यक्ष ठाकुर प्रधानमन्त्री अ‍ोलीलाई भेट्न बालुवाटार पुगेका थिए।प्रधानमन्त्रीका परराष्ट्र मामिला जानकार डा. राजन भट्टराईले भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले जसपाका मागबारे चासो व्यक्त गरेको बताए। जसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिएको छ।कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतको रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ। कार्यदलमा एमालेको तर्फबा

सम्बन्धित सामग्री

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । बालुवाटारमा आज साझ बसेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले भोली (मंगलबार) साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा […]

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहे

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् । प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने […]

प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन्... The post प्रधानमन्त्री ओली पदमुक्त appeared first on Purbeli News.

प्रधानमन्त्री ओली किन पुगे देउवा निवास बुढानिलकण्ठ ?

काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।

प्रधानमन्त्री ओली देउवालाई भेट्न पुगे बुढानिलकण्ठ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...

प्रधानमन्त्री ओली वामदेवलाई भेट्न भैंसेपाटीमा

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास भैंसेपाटी पुगेका छन् ।  प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेका हुन्।