छुर्पी र घिउको बोराले छोपेर ल्याइएको ७० लाख बराबरको अवैध औषधि सहित एकजना समातिए

काठमाडौं : करिब ७० लाख रुपैयाँ बराबरको अवैध औषधि सहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ। झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअपबाट अवैध औषधि बरामद गरेको हो। गाडीमा माथिबाट छुर्पी र घ्यू…

सम्बन्धित सामग्री

झापामा ७० लाखको औषधि बरामद, एक व्यक्ति पक्राउ

झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उनका अनुसार शुक्रबार साँझ ६ः १५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ मा इलामबाट झापातर्फ आउँदै गरेको मे१च ६८३३ नंको पिकअप गाडीमा माथिबाट छुर्पी र घिउको बोराले छोपेर अवैध औषधि ल्याउँदै गर्दा राई पक्राउ परेका हुन् ।

पशुपतिनगर र हिले तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

झापा : पूर्वी नेपालमा भारतबाट अवैध औषधि भित्राउने इलामको सूर्योदय नगरपालिका-२ स्थित पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। इलामबाट झापा ल्याउँदै गरेको ठूलो परिणामको अवैध औषधि झापा प्रहरीले बुधबारेबाट बरामद गरेसँगै पशुपतिनगर र हिले नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न पुगेको पुष्टि भएको हो। सोही नाकाबाट भित्रिएको २८ पोका अर्थात् करिब ८० लाख मुल्य बराबरको अवैध औषधि सशस्त्र प्रहरीले गत मङ्सिर १८ गते बरामद गरेको थियो। इलामबाट झापातर्फ आइरहेक

अवैध औषधिसहित झापाबाट एक युवक पक्राउ

काठमाडौँ– अवैध औषधिसहित झापाबाट एक युवक र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपेर अवैध औषधि ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका–३ बस्ने ३० वर्षीय सइन्द्र राईलाई […]