राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै वरिष्ठ नेता पशुपति...पूरा पढ्नुहोस् »
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले,रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन […]
काठमाडौं : भरतपुर महानगरमा मतगणनाको क्रममा देखिएको विवाद नमिलेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित भएपछि विवाद समाधानको लागि बैठक बस्न लागेको हो। मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। गणनाको क्रममा मत बदर भन्ने कर्मचारी निकाल्न गठबन्धनको प्रयास गरेको भएपनि एमालेले निकाल्न नदिने पक्षमा छ। ती कर्मचारी एमाले निकट रहेको स्रोतको दाबी छ। महानगरम
काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे । उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमतिा इन्कार गरेपछि थप विवाद भएको हो […]
The post गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गका रुपमा रहेको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक अन्तर्गत भैँसे–भीमफेदी खण्डको स्तरोन्नति सम्पन्न गर्ने समयावधि ३ महिनामात्र बाँकी छ । सरकारले मुआब्जा विवाद सुल्झाउन नसक्दा सडक स्तरोन्नति समयमै सम्पन्न हुन नसक्ने देखिएको छ ।समयमै सडकखण्डको निर्माण कार्य नहुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने २ वटा सडक प्रयोगकर्ताको यात्रा कष्टकर बनेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखानी, फाखेल हुँदै
जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि आज बसेको शीर्ष नेताको अनौपचारिक बैठक बिना कुनै सहमति सकिएको छ । दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।छलफलमा अध्यक्ष उपेन्द्र यादव, परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, अर्को वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवको उपस्थिति थियो । बैठकमा अशोक राईले पार्टीमा देखिएका जस्तोसुकै विवाद छलफल र संवादबाट समाधान गर्न सुझाव दिएका थिए । त्यस्तै नेता महिन्द्रर
सिड्नी – गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखापरेका असन्तुष्टि सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अस्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजेपछि समस्या समाधान अन्योलपूर्ण बनेको छ । योसँगै अस्ट्रेलियाको महाधिवेशन प्रतिनिधि छनोट थप विवादित बनेको हो । गत जुलाईमा ६४ एनसीसीहरूको निर्वाचन सम्पन्न भए पछि महाधिवेशन प्रतिनिधि […]
नेकपा एमालेको १० औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो । निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महतोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । &lsq
काठमाडौं, असार २५ । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन। २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा […]
पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंकहरूबीचको विवाद उत्कर्षमा छ । बैंकका कर्मचारीहरू यथास्थितिमा कोषमा सहभागी हुन मानिरहेका छैनन् ।
कार्यविधि नै संशोधन गरेर आफूहरूका माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ ।
मंगलवारबाट अधिकांश बैंकका कर्मचारीहरूले आन्दोलन शुरू गरिसकेका छन् । आन्दोलनरत कर्मचारीहरूले अदालतमा मुद्दा समेत दायर गर्ने तयारी गरेका छन् ।
‘माग सम्बोधन गर्नेतर्फ कोषले कुनै पनि कदम चालेन, त्यसकारण हामी अहिले डकुमेन्टेसनको काममा छौं । केही दिनमा अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ,’ वित्...
काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर क...