संसद्ले अफगानिस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्न र त्यहाँ भएको यथार्थ विवरण ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली नागरिकबारे संसद्को ध्यानाकर्षण भएको बताए ।
‘अफगानिस्तानमा विकसित...