भिजिट भिसामा युएई र साउदी पुगेर अलपत्र नेपालीको उद्धार

टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई पुर्याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिनुभएको थियो । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, …

सम्बन्धित सामग्री

निर्वाचन अघि नै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिसक्ने सरकारको योजना

वैदेशिक रोजगारीमा गई घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपालीहरूको उद्धार थालिएको छ । परराष्ट्र मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डले समस्यामा परेका नेपालीहरूको उद्धार थालेको हो । चालु आर्थिक वर्षको हालसम्म ४३ जनाको उद्धार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । उद्धार गरिएकामध्ये २६ जना साउदी अरेबियामा थिए । त्यस्तै ९ जना मलेसिया, ५ जना युएई र ३ जना कतारमा रहेका नेपालीको उद्धार गरिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई विभिन्न