काठमाडौं : सत्ता गठबन्धनले चुनावी तालमेल भएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। सत्ता गठबन्धनमा रहका ४ दल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबिच चुनावी तालमेल भएको हो। तालमेल भएको ठाउँमा मतदान गर्न अपिल गर्दै गठबन्धनले शुक्रबार तालमेल नभएका ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्न अपिल गरेको छ।
कुन ठाउँमा भएन गठबन्धन?
सत्ता गठबन्धनमा…
सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको जनाइएको छ । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरू
बैतडी : आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनु पर्ने अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्
संघमा काँग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए।...
१४ वैशाख, काठमाडौं । कालिकोटमा दलहरूले आन्तरिक सहमति हुन नसके गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् । बुधबार जिल्लामा रहेका दलहरूले गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर, अन्य पार्टीसँग तालमेल गर्न नपाउने निर्णय गरेका हुन् । कालिकोटमा गठबन्धनका उम्मेदवारभित्र सहमति जुट्न नसकेपछि अधिकांश पालिकामा एक्लाएक्लै र बागी उम्मेदवारी परेका […]
विराटनगर- स्थानीय निर्वाचनमा दलीय गठबन्धन अनुसार विराटनगर महानगरपालिकामा दलबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ। केन्द्रले स्थानीय तहलाई आवश्कता अनुसार गठबन्धन गर्न छुट दिएसँगै महानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन भए पनि नेकपा माओवादीका तर्फबाट महानगर सचिवको समेत उम्मेदवारी परेको छ। महानगरको मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादव मैदानमा […]
बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा सोमबार विभिन्न दलहरुकाे मनोनयन दर्ता भएको छ।यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने गरेर मनोनयन गरेका हुन्।नेकपा एमाले पनि राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ।नेपाली कांग्रेसले जिल्लाका सबै १० वटा स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ। कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा गज
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले