कोभिड–१९ संक्रमित अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्।शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गरेका थिए। त्यस बखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए।उनलाई खानमा पनि अरुचि छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए। कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका

सम्बन्धित सामग्री

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन ।  कोभिड-१९  संक्रमित उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ । ‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो...

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, अझै आइसियूमा

एजेन्सी । कोभिड-१९  संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ । अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न […] The post लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, अझै आइसियूमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको कोरोनाबाट मृत्यू

काठमाडौं। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको मृत्यु भएको छ। कोभिड–१९ संक्रमित भएपछि उपचाररत श्रेष्ठको मृत्यू भएको हो। संक्रमण पुष्टि भएपछि वैशाख २३ गते नै उनी अस्पताल भर्ना भएका थिए। उपचारपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार भएको थिएन। उनी २०७५ सालमा खुद्रा व्यापार संघको अध्यक्षमा निर्वाचित बनेका थिए।

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

कोभिड १९ संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको महजोडी कलाकार हरिवंश आचार्यले जानकारी दिए। 'उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अहिले अक्सिजन लेबल पनि ठीक छ। कमजोरी त धेरै नै छ दाइलाई। तर आत्तिहाल्नु पर्ने अवस्था भने छैन। आज वा…