कृषिमा यान्त्रीकरणले लागत कम, उत्पादन वृद्धि भएपछि किसान उत्साहित
जिल्लाका अधिकांश खेतमा अहिले मेसिनले जोतीरहेको र रोपाइँ गरिरहेको देख्न पाइन्छ । खासगरी जिल्लाको दक्षिणी क्षेत्रका किसानको मेसिन मोहले अन्यको तुलनामा सस्तो खेती गरिरहेका छन् भने उत्पादन पनि २५ प्रतिशत बढिरहेको छ ।
मोरङ – अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख […]
ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएको थियो तर अहिले उत्पादन सुधार आएसँगै किसान उत्साहित भएका छन् ।
सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि भइ बिक्री गरेर किसानले प्रयाप्त मुनाफा समेत आर्जन गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा […]
वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका […]
लमजुङ । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ ।
केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको रेग्मीले बताए ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा बढी धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् । रासस
लमजुङ । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ । केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको रेग्मीले बताए ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा बढी धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा सावित्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् । किसानले पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् । रासस
लमजुङ । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ । केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको रेग्मीले बताए ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा बढी धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले बताएको छ । रासस