प्रचण्ड सरकारको ‘खिचडी’ कार्यक्रम, पूरा हुनेभन्दा लोकप्रिय नाराको खोजी

काठमाडौं : सात दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले ७ दलकै एजेण्डलाई समेटेर १४ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम ल्याएका छन्। गठबन्धन सरकारको कार्यक्रमको शीर्षक राखिएको छ -नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम। यो कार्यक्रमलाई एक महिनाबाटै कार्यान्वयन गर्न सुरु गर्ने बाचासमेत गरिएको छ। यसअघि नेपाली कांग्रेसका सभापति…

सम्बन्धित सामग्री

असमावेशी प्रचण्ड सरकार: मन्त्रिपरिषद्मा दलित र मुस्लिमको सहभागिता शून्य

काठमाडौं,२५ फागुन । सुशासन, विकास र समावेशीकरणको रटान लगाएर नथाक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री रहँदा उनकै मन्त्रिपरिषद् भने असमावेशी देखिएको छ । तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा आसिन प्रचण्ड ०७९ पुस १० गतेदेखि सत्ताको नेतृत्वमा रहेका छन् । आम निर्वाचनपछि तत्कालीन गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग कुरा नमिलेपछि एमालेको समर्थनमा तेस्रो पटक […]

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

बालेनले साइबर सेना बनाएर प्रचण्ड सरकार विरुद्ध काम गरेका छन्  : माओवादी नेता

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले सत्ता गठबन्धनमा पाँच वर्ष घुनपुत्लो नलाग्ने दाबी गरेका छन् । ‘गठबन्धनका नेताको रुपमा शेरबहादुर देउवाजीलाई हामी सम्मान गर्छौं । उहाँ शालीन व्यक्तित्व हो । उहाँलाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएका हुन सक्छन् । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण […]

‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार अनेरास्ववियु बागमति उपत्यका विशेष प्रदेश कमिटिले आरआर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको हो। प्रदर्शनमा ‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’लगायतका नेमप्लेटहरूसहित विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा प्रदेश इन्चार्ज दिपेश प्रसाईं, कार्यक्रम संयोजक विशाल न्यौपाने, सहसंयोजक […]

प्रचण्ड सरकार ढल्न लागेको हो त ?

काठमाडौं, ८ असार । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता–सहकार्यको गृहकार्य थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाउनको लागि कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरुबीच समझदारी बनेको उच्च स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित यतिवेला उपचारको क्रममा सिंगापुरमा छन् । उनी स्वदेश फर्किएलगत्तै सरकार फेरबदल हुने […]

चुनौतीको कठघरामा प्रचण्ड सरकार

राजनीतिमा दूरदृष्टि एकादेशको कथा बन्दा अल्पकालीन स्वार्थ हावी भएको छ । सबै कुराको पूर्वानुमान गर्न सकिन्छ तर हाम्रो अदालत र राजनीति संभव र सहज छैन भन्ने भाष्य स्थापित हुन थालेको छ । जनताको दैनिकी दिन दुगुना रात चौगुना कष्टकर बन्दैछ ।

प्रचण्ड सरकार धेरै दिन नटिक्ने धनराजको दाबी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बर्तमान प्रचण्ड सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।

प्रचण्ड सरकार धेरै दिन नटिक्ने धनराजको दाबी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बर्तमान प्रचण्ड सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।