५ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताए । उनले स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक […]