प्रधानन्यायाधीशसहित यी न्यायाधीशको इजलासमा हुँदै छ संसद् विघटनको रिटमा सुनुवाइ

काठमाडौं । संसद् विघटनविरुद्ध दायर १८ वटा रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ

सम्बन्धित सामग्री

प्रतिपक्षविहीन संसद्

देशको नीतिनिर्माण गर्ने सार्वभौम थलो संसद् अहिले प्रतिपक्षविहीन हुन गएपछि कतै संसदीय व्यवस्था संकटोन्मुख हुँदै गएको त होइन ? यतिबेला विश्लेषकहरूमा गम्भीर राजनीतिक बहस चलिरहेको छ । नेपालको संसद्लाई संसदीय अभ्यासको थलोभन्दा पनि खेल र चलखेलको थलो बनाउन पुग्दा अहिले संसद् प्रतिपक्षविहीन हुनपुगेको छ । तर्क त विश्लेषकहरूका बीचमा यतिसम्म पनि हुनथालेको छ कि निर्वाचनमा […] The post प्रतिपक्षविहीन संसद् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सांसदकाे स्वागत् गर्न तयार हुँदै संसद् भवन [फोटोफिचर]

४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै संसद् सञ्चालनको तयारी सुरु भएको छ।  निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै संघीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी...

नयाँ संसद् सञ्चालनको तयारी हुँदै

निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै नयाँ संसद् सञ्चालनको तयारी सुरु भएको छ ।  संविधानको धार ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को...

भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने, एमसीसी टेबुल हुँदै

काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको […]

संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि

काठमाडौं, पुस २९ । प्रतिनिधिसभाको र राष्ट्रिसभाको बैठक माघ ३ गतेसम्म स्थगित भएको छ। संसद् अधिवेशनमा पछिल्लोपटक बैठक नै बस्दै नबसी स्थगित हुँदै आएको छ। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन मानिए पनि यो अधिवेशनमा एउटा पनि विधेयक संसद्मा टेबुल हुने अवस्था नदेखिएको संसद् सचिवालय स्रोतले बतायो। सरकारले यो अधिवेशनमा अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पारित गर्ने […]

लुम्बिनी प्रदेश : संसद् अवरुद्ध, मिनी संसद् अपुरो

बुटवल । लुम्बिनी प्रदेशमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमनपछि न राम्रोसँग संसद् चलेको छ, न ‘मिनी संसद्’ मानिने संसदीय समितिहरूको क्रियाशीलता नै बढेको छ । बरु, भएका विषयगत समितिहरू एकपछि अर्को हुँदै खाली भएका छन् । ६–७ महिनासम्म विषयगत समितिहरू खाली हुँदा सरकारले गरेका निर्णय तथा काम कारबाहीप्रति निगरानी राख्ने काममा कमी आएको जानकारहरू बताउँछन् ।तत्कालीन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले विश्वासको मत लिए यत

संसद् सचिवालयको सम्पूर्ण कारोबार अब सरकारी बैङ्कबाट हुने

काठमाडौँ । संसद् सचिवालयको सम्पूर्ण कारोबार अब सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको छ। यसअघि संसद् सचिवालयको कारोबार निजी बैङ्क एभरेष्ट बैङ्कमार्फत हुँदै आएकोमा साउन १ गतेदेखि लागू हुने गरी राष्ट्रिय वाणिज्य बैङ्कमा सारिएको हो । सांसदहरूले लामो समयदेखि विदेशी निजी बैङ्कमा खाता सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आइरहेका थिए । सांसदहरूले […]

ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग

काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् । ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न अर्थ व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिएको छ । राष्ट्रपति सैयदले आफ्नो कदम […]

संघीय संसद् अधिवेशन भोलिदेखि शुरू हुँदै

काठमाडौं : सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्‌को अधिवेशन आइतबारदेखि शुरू हुँदैछ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्‌।प्रतिनिधिसभामा नेकपा एमाले १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपाल ३४ सिट  छ।नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र सांसदका रूपमा छक्कबहादुर लामा प्रतिनि

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि