महालक्ष्मी विकास बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन विद्यालयलाई प्रदान गरेको हो । बैंकले एक शाखा एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयलाई सहयोग गरेको जनाएको छ । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा […]