हेटौंडा : मकवानपुरका स्थानीय तहहरुले यतिबेला धमाधम आइसोलेसन बेडहरु बनाउन थालेका छन्। संक्रमितको संख्या लगातार थपिन थालेपछि स्थानीय तहहरुले तदारुकता देखाएका हुन्।
हेटौंडा उपमहानगरपालिकामा दुई वटा आइसोलेसन केन्द्र छन्। हेटौंडा–४ कर्राको श्रमिक माविमा रहेको आइसोलेसनमा ३७ वटा बेड छन् भने हेटौंडा–६ गौर...