इतिहास झल्किने र आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ - प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।धरहराको उद्घाटनपछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले धरहरा  पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।‘राति पनि मैले हेरेको थियो, धरहरामा रङ्गरोगन गर्ने र सरसफाइ गर्ने काम भइरहेको थियो, दिनरात नभनेर काममा खटिनेहरुलाई म धन्यवाद दिन चाहन्छु’- उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहर...

सम्बन्धित सामग्री

फलाममा आत्मनिर्भर बन्दै नेपाल- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र स्टिलको कच्चा पदार्थको लागि बाहिर जानु नपर्ने बताएका छन्। "सरकारले यतिबेला नेपालमै फलाम खानीको अन्वेषण गर्दै छ। उक्त अन्वेषण सफलताको नजिक पुगेको र उत्पादन सुरु भएपछि कच्चा पदार्थ ल्याउन विदेश जानु पर्दैन," प्रधानमन्त्री ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्दै यस्तो बताएका हुन्। सरकारले पूर्वी नवलपरासीको धौवादीमा फलाम खानीको अन्वेषण गरिरहेको छ।