लघुकथा समाजद्वारा सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं । लघुकथा समाज नेपाल, केन्द्रीय समितिले ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ तथा ‘पद्मा–रामचन्द्र लघुकथा पुरस्कार–२०७८’ को घोषणा गरेको छ । शुक्रबार समाजको सम्पन्न भर्चुअल बैठकले पहिलो पटक प्रदान गर्न लागिएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७८’ सर्वनाम नाट्य संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ ।  सर्वनामले लामो समयदेखि नाट्य रुपान्तरण गरी लघुकथा मञ्चन गर्दै...

सम्बन्धित सामग्री

नवरत्न पुरस्कारको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पु¥याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो। नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काप्mले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो। […]

बारबरा फाउन्डेसनद्वारा ‘खोजमुलक पत्रकारिता पुरस्कार’को घोषणा

काठमाडौँ – बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता पुरस्कार’को ‍घोषणा गरेको छ।फाउन्डेसनले २५ लाख राशिको सो पुरस्कारको घोषणा गर्दै २०८१ सालका लागि प्रस्ताव आह्वान गरेको हो। पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पुर्‍याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनका महासचिव मोहना अन्सारीले जनाएकी छन्। यसपटक वैशाख […]

केके बालवाङ्मय कला साधना सम्मान घोषणा

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा नेपाली चित्रकलाका सशक्त हस्ती वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले आफ्नै नाममा ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गर्नुभएको छ । सो पुरस्कार चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न स्थापना गर्नुभएको हो । आइतबार आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले सो पुरस्कार बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान …

वरिष्ठ कलाकार केके कर्माचार्यद्वारा पुरस्कारको घोषणा

काठमाडौं : वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन्। आइतवार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन्। बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए। उनका अनुसार यसै…

पुस्कार घोषणा गर्दै मनाइयो नातिकाजीको जन्म जयन्ती

काठमाडौं । नातिकाजी सम्मान एवम् पुरस्कारको घोषणा गर्दै कालजायी संगीतकार नातिकाजी श्रेष्ठको ९८ औं जन्म जयन्ती आईतबार काठमाडौंमा मनाईएको छ । नेपाली गीत-सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ उनको जन्म जयन्तीको अबसर पारेर घोषणा गरिएको छ । काठमाडौंका कुटुवहालमा रहेको नातिकाजीकै घरमा उनको जन्म जयन्ती मनाउँदै सो पुरएस्कार […] The post पुस्कार घोषणा गर्दै मनाइयो नातिकाजीको जन्म जयन्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

‘उपलब्धि आख्यान दिवस’ मा सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं । ‘उपलब्धि आख्यान दिवस–२०७९’ को अवसर पारेर उपलब्धि साहित्य उपसमितिले ‘उपलब्धि आख्यान दिवस सम्मान–२०७९’ घोषणा गरेको छ । उपसमितिले सो साहित्य सम्मान आख्यानकार मञ्जु काँचुलीलाई प्रदान गर्ने भएकोे हो ।   सोही कार्यक्रममा ‘दीप–गोविन्द स्मृति कोष’बाट प्रदान गरिने सम्मान तथा पुरस्कारको घोषणा पनि गरिएको छ । आख्यानकार डा. ध्रुवचन्द्र गौतमद्वारा...

पुष्पपरागद्वारा वर्ष सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘पुष्पपराग वर्ष सम्मान–२०७८’ साहित्यकार बखतबहादुर थापालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ कथाकार भागीरथी श्रेष्ठलाई, ‘नील–गंगा भाषा साहित्य पुरस्कार’ प्रा. डा. योगेन्द्र यादवलाई, ‘पद्मावती गीत संगीत पुरस्कार’ गायिका  लोचन भट्टराईलाई, ‘शुक्रमन्दिर...

जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गर्नुभएको छ । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो ।