अकासियो बजार मूल्य, नियन्त्रणको औजार के ?

विश्वमा कोरोना महामारी फैलिएसँगै उत्पादन न्यून हुँदै गयो । रोजगारी र आय घट्दै गयो । अर्थतन्त्र निरन्तर ओरालो लाग्न थाल्यो । आजभोलि त विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको छ । कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको हो ।पछिल्लो समय रूस–युक्रेन युद्ध विश्वभरि नै बजारभाउ बढाउने […]

सम्बन्धित सामग्री

औजार पाउँदा उद्यमी खुसी

दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।...

सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार

खोटाङ, ८ चैत । वन डिभिजन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो । रेक, स्वाटर, […]

कृषि औजार कारखानाको मर्मतसम्भार सुरु, एक वर्षमा १५ किसिमका औजार उत्पादन गर्ने

वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ। दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत...

सहकारीमार्फत कृषकलाई कृषि औजार

स्याङ्जाको वालिङस्थित न्यू गाउँबेंसी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरू वितरण गरिएको हो । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको सहकारीले जनाएको छ । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा […]

कृषकलाई व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण

अर्घाखाँची, ३० चैत । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत […]

जुम्लाका किसानलाई आधुनिक कृषि औजार वितरण

२ भदौ, खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु. ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको […]

७५ लाखको कृषि औजार वितरण

डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाए पछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसानहरु खुशी भएका छन् । गाउँपालिका, युनडिपीको सहयोगमा उद्यम विकास समाज नेपालले ३ सय ९० किसानलाई कृिष औजार हस्तान्तरण गरीएको हो । कृषकहरुलाई करिव ७५ लाखको औजार वितरण गरीएको हो । कोभिड प्रभावित कृषकहरुलाई ओजार विरणपछि कृषिका लागि सहज हुने युएनडिपीका सुदूरपश्चिम […]

झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

झापा : कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो।केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन्। औजार हस्तान्तरण कार्यक्रममा मन्त्री मगरले सरकार

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]

घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन

दमौली । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री […]