झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

झापा : कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो।केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन्। औजार हस्तान्तरण कार्यक्रममा मन्त्री मगरले सरकार

सम्बन्धित सामग्री

लागत घटाउन किसानलाई कृषि औजार वितरण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो ।  गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल […]

कहिले बन्द भयो कृषि औजार कारखाना ?

अर्थ ज्ञान राज्यको महत्वपूर्ण उद्योगका रूपमा रहेको कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेको छ । तत्कालीन राजा महेन्द्रले ०२४ फागुन २८ मा सोभियत संघ सरकारले उपहारस्वरूप निर्माण गरिदिएको उद्योग उद्घाटन...

कृषि औजार कारखाना : रुसको लगानीदेखि महावीरको प्रवेशसम्म

११ असोज, वीरगञ्ज । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रको जिम्मा लगाएको छ । आविष्कार केन्द्रले कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालयका सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । सम्झौतासँगै २८ फागुन २०२४ मा रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी […]

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको छ ।

कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव

३० साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेका हुन् । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई […]

सहकारीलाई अनुदानमा कृषि औजार तथा उपकरण

कञ्चनपुर : कृषिको लागत मूल्य घटाई उत्पादनमा वृद्धि गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुर कञ्चनपुरले कस्टम हायरिङ सेन्टर सञ्चालनका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराएको छ।कृषि यान्त्रीकरण अनुदान सहयोग कार्यक्रम अन्तर्गत कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्था र कञ्चनपुरको झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थालाई अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो।कष्टम हायरिङ सेन्टर सञ्चालनका लागि कार्यक्रम अनुस

सहकारीमार्फत कृषकलाई कृषि औजार

स्याङ्जाको वालिङस्थित न्यू गाउँबेंसी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरू वितरण गरिएको हो । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको सहकारीले जनाएको छ । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा […]

कृषि औजार वितरण

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ का अध्यक्ष शुक्र चुमानले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेका छन् । वडा कार्यालयले ७० प्रतिशत अनुदानमा विभिन्न उपकरण प्रदान गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/ रासस

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]