एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो । सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् ।परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गते […]

सम्बन्धित सामग्री

तस्बिरमा एसइई पूरक परीक्षा

आजदेखि एसइई पूरक परीक्षा सुरु भएको छ । ११ बजेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एइइई)को पूरक परीक्षामा दुई

माइनस १२ डिग्री सेल्सियसमा दिए विद्यार्थीले पूरक परीक्षा

सिमकोट – तापक्रम माइनस १२ डिग्री सेल्सियसमा सिमकोट गाउँपालिकाका कक्षा आठ विद्यार्थीले पहिलो पटक पूरक परीक्षा दिएका छन्। सो परीक्षा पूर्वनिर्धारित भएको कारण यही बेला हिमपात भएकाले चिसो बढे पनि विद्यार्थीले परीक्षा दिनै परेको हो। विद्यार्थीले तापक्रम माइनस १२ डिग्री सेल्सियसमा पूरक परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपरेको परीक्षामा सहभागी विद्यार्थी जानकी शाहीले बताइन्। चिसोको कारण […]

कक्षा आठका विद्यार्थीले दिए पूरक परीक्षा

सिमकोट – सिमकोट गाउँपालिकाअन्तर्गत १० वटा विद्यालयका कक्षा आठ विद्यार्थीले पहिलो पटक पूरक परीक्षा दिएका छन्। सो परीक्षा पुर्ब निर्धारित भएको कारण यही बेला हिमपात भएको कारण चिसो बढे पनि विद्यार्थीहरुले परीक्षा दिनै परेको हो। विद्यार्थीले तापक्रम माइनस १२ डिग्री सेल्सियसमा पूरक परीक्षा दिनुपर्दा निकै सास्ती खेप्नुपरेको बताए। चिसोका कारण हात कमाउँदै परीक्षा दिनुपर्दा विद्यार्थीले […]

कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्दै सिमकोट गाउँपालिका

सिमकोट – सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिका स्तरको आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड ०७६ अनुसार शाखाले पहिलो पटक यसरी पूरक परीक्षा सञ्चालन गर्न लागेको हो। शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार दुई विषयभन्दा कममा ग्रेड वृद्धि परीक्षामा एनजे ल्याएका कक्षाका विद्यार्थीका लागि […]

कक्षा १२ को सिकाई कमजोर, अंग्रेजीमा विद्यार्थी धेरै फेल

पूरक परीक्षा यस पटक कुल एक लाख १७ हजार ८ सय २ ले परीक्षा दिएकामध्ये ८८ हजार ९ सय ४७ पास भएका छन्।

कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने

काठमाडौं, भदौ २० । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना जारी गर्दै परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ । बोर्डका अनुसार यस अघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने भएको हो […]

एसईईकाे पूरक परीक्षा आगामी भदाैमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी भदौ ११ र १२ गते गर्ने भएको छ । गत २०७८ सालको परीक्षामा सहभागी भएका विद्यार्थीहरूले ग्रेडवृद्धिका लागि पुनः परीक्षा दिन चाहेमा अनिवार्य अंग्रेजी र अर्को एउटा विषयको पुनः परीक्षा दिन पाउने परीक्षा बाेर्डले जनाएकाे हाे । तर, पूरक परीक्षा दिने विषयमा […]

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउँदाे माघ २ र ३ गते हुने

काठमाण्डाै – कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउँदाे माघ २ र ३ गते हुने भएको छ । बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् । बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा 'सी प्लस' वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा 'सी' वा 'डी प्लस' ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ । अन्य सबै विषयमा 'डी प्लस' वा त्यो भन्दा माथिल्लो ...

जीवनको परीक्षा

आमा....! तिमी जीवनको परीक्षामा उत्तीर्ण भयौ बुबा ....! तिमी पनि जीवनको परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण भयौ र अपसोस म अहिलसम्म जीवनको पूरक परीक्षा दिइरहेको छु...!...

आजदेखि एसइई पूरक परीक्षा शुरु

देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा विहीबारदेखि शुरु भएको छ ।