सुनसरी-३ मा एमालेकी भगवती चौधरी विजयी, गच्छदारको संसदीय यात्रामा ब्रेक

काठमाडौं, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ […]

सम्बन्धित सामग्री

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र […] The post सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरी ३ : गच्छदारलाई पराजित गर्दै एमालेबाट चौधरी निर्वाचित

सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। मंगलबार साँझ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका विजयकुमार गच्छदारलाई करिब ५ हजार मतान्तरले पराजित...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

काठमाडौं। सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् । ४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका […]

सुनसरी ३ मा भगवती चौधरी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । आफ्नो चुनावी क्षेत्रमा निकै प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित हुनुभएको छ । कांग्रेसका उम्मेदवार गच्छदारलाई पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त […]

सुनसरी–३ मा गच्छदारलाई पराजित गर्दै भगवती विजयी

काठमाडौं, १३ मंसिर । मतगणना नसकिदै सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले की भगवती चौधरी विजयी भएकी छिन् । प्राप्त मतगणनाको पछिल्लो परिणामअनुसार उनले ३९ हजार २९७ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । गच्छदार र चौधरीबीच ५ हजार ४३४ मतान्तर छ । […]

सुनसरी-३ मा भगवती चौधरी ४३ सय ७ मतले अगाडि

विराटनगर : सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ। २८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन्। उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाीत गरेका छन्। अहिलेसम्म यहाँ ६४५२७ गणना भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालले जनाएको छ। अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ। सुनसरी ३ मा ९२५३५ मत खसेको थियो।

सुनसरी-३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम गर्नुभएकाे छ । शुक्रबार बिहानसम्म एमालेकी उम्मेदवार चौधरीले ११ हजार ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ७ हजार ३२३ मत प्राप्त […]

सुनसरी–३ : चौधरी र गच्छदारलाई पछि पार्दै ‘स्वतन्त्र’का मैनालीको अग्रता

विराटनगर : सुनसरी क्षेत्र नं. ३ मा  एमालेका भगवती चौधरी र नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका छन्।२६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार  मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले  ७३४ मत प्राप्त गर्दा  गच्छदारले ५३६ मत ल्याएका छन्।

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।सुनसरीको ३

सुनसरी–३ मा विजय र भगवतीको तेस्रो भिडन्त

२३ असोज, विराटनगर । सुनसरी– ३ मा तेस्रो पटक दुई थारु उम्मेदवार आमने सामने भएका छन् । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । यसअघिका दुई निर्वाचनमा कांग्रेस नेता गच्छदारले बाजी मारे । दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले झिनो […]