भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउन तयारी

दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या एकलाख नाघेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । भारतमा २६ […]

सम्बन्धित सामग्री

भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित

भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

६ हजार ७ सय कोभिड संक्रमित थपिए, संक्रमण दर ४१ प्रतिशत नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६७३४ जना कोरोनाभाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना (१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको संक्रमणदर ४१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन् । आज कोभिड संक्रमणले […]

काठमाडौं उपत्यकामा थपिए २,६०७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०७ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सक्रमितको संख्या १० हजार ८११ पुगेको छ । देशभर आज १७ हजार २९१ जना होम आइसोलेसनमा र ९४४  जना संस्थागत आइसोलेसनमा...

भारतमा एकैदिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण  मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए । कोभिडबाट महाराष्ट्र सबैभन्दा

बुधबार थपिए ३१६ कोभिड संक्रमित

काठमाडौँ -  नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० प…

बुधबार थपिए ३१६ कोभिड संक्रमित

काठमाडौँ -  नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० प…

काठमाडौंमा थपिए ३९४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८५,  भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् । उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ५२२ पुगेको छ । आज देशभर १७ हजार ५३५ जना होम आइसोलेसनमा, १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा,...

३ हजार ४२ काेराेना संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् ।  १७ हजार ६५४ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।   त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।...