काठमाडौं । प्रतिनिधिका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भइरहेकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको हो । सांसद बाँस्कोटाले वैध नाकाहरुबाट कारोबार कम भइरहेको बताउनुभयो । सानातिना नाकाहरुबाट मालसामान व्यापक रुपमा आइरहेको र […]