कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्नुहुँदै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । “हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो …

सम्बन्धित सामग्री

कला संस्कृति संरक्षण गर्न लुम्बिनीका तीन जिल्लामा लोकवार्ता सम्मेलन

रुपन्देही । लोकवार्ता परिषदले लुम्बिनीका तीन जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा छानेर ११औं लोकवार्ता सम्मेलन सुरु गरेको छ । समुदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति र परम्परागत पद्धतिका विषयमा खोजबिन, संरक्षण, सम्बर्द्धन गर्न लोकवार्ता परिषद नेपालले यी जिल्लामा अभियान थालेको हो । फागुन ६ गते […]