कला संस्कृति संरक्षण गर्न लुम्बिनीका तीन जिल्लामा लोकवार्ता सम्मेलन

रुपन्देही । लोकवार्ता परिषदले लुम्बिनीका तीन जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीमा छानेर ११औं लोकवार्ता सम्मेलन सुरु गरेको छ । समुदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति र परम्परागत पद्धतिका विषयमा खोजबिन, संरक्षण, सम्बर्द्धन गर्न लोकवार्ता परिषद नेपालले यी जिल्लामा अभियान थालेको हो । फागुन ६ गते […]