मनाङमा भेटियो तिलिचोभन्दा अग्लो स्थानमा ताल

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ ...

सम्बन्धित सामग्री

मनाङमा हिमपात

मनाङ – हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । “विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल […]

तटबन्धले मनाङकाे ताल गाउँ सुरक्षित

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो। वर्षातका कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो।...

चिसोले जम्न थाले मनाङका ताल, नदीनाला र धारा-कुवा

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् । …

मनाङमा बढ्यो अत्यधिक चिसो

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् । […]

हिउँले पुरिएको गङ्गापूर्ण ताल

समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ । तस्बिर- नवीन लामिछाने/रासस

हिउँले पुरिएको गङ्गापूर्ण ताल

मनाङ, २८ पुस । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ । तस्बिरः नवीन लामिछाने ÷रासस

चिसोले जम्न थाले मनाङका खोला र ताल

हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन् । मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए ।उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् । चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र

बाढी पहिरोका कारण मनाङमा जोखिम अझै बढ्दो

लमजुङ- सोमबार देखिको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङमा जोखिम थपिँदै गएको छ । निरन्तर वर्षासँगै मस्र्याङदी नदी र विभिन्न खोलाखोल्सीमा आएको बाढीका कारण जोखिम बढ्दै गएको हो ।मनाङको सदरमुकाम समेत रहेको चामे बजार आसपासका खोलाखोल्सीमा आएको बाढीले ठूला ढुंगा तथा रुखहरू बगाएर मस्र्याङदी नदीमा पु¥याउदा नदी थुनिएर चामेमा पुनः ताल बनेको मनाङ प्रशासनले जनाएको […]

सेनाको हेलिकप्टर मनाङमा, बाढीकाे जोखिममा रहेकाहरूको उद्धार गरिँदै

काठमाण्डाै – बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो । सेनाकाे हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँ...

मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा

मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा बेलिब्रिज र विद्युत्‌गृह बगाएको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह बगाएको हो । त्यस्तै नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ । मस्र्याङ्दीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा... The post मनाङमा बाढीको वितण्डा : बेलिब्रिज र विद्युत्‌गृह बगायो, गाउँ डुबानमा appeared first on Purbeli News.