हजयात्रीको अन्तिम टोलीलाई गृहमन्त्रीले गरे विदाइ

१० असार, काठमाडौं । साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले विदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई विदाइ […]

सम्बन्धित सामग्री

ली खछ्याङको अनुपस्थिति सी जिनपिङका लागि किन छ खतरा ?

१६ कात्तिक, काठमाडौं। ६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री खछ्याङको बिहीबार अन्तिम विदाइ गरिएको छ । दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् खछ्याङको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले सबैलाई आग्रह गरेका छन् । तर क्वानको निधन स्वयम् सीका लागि संकट हुनसक्ने विश्लेषण भइरहेको छ । माओ […]

२०७९ सालको विदाइ : यस्तो रह्यो वर्षको अन्तिम सूर्यास्त (तस्वीर)

भक्तपुर दरवार क्षेत्रमा बिहीवार विसं २०७९ सालको अन्तिम दिनको सूर्यास्त हेर्दै रमाउँदै एक जोडी । शुक्रवारदेखि नयाँ वर्ष विसं २०८० शुरु हुँदैछ । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

गृहजिल्ला बाँकेमा सञ्जुको अन्त्येष्टि, खेलकुदमन्त्री गहतराजले गरे अन्तिम विदाइ

२८ वैशाख, बाँके । मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा […]

आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली टोलीको बिदाई

काठमाडौं–युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टिमको विदाइ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टिमलाई बिदाई गरे। नेपाली टिम तत्काल भने श्रीलंकामा केही अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ । त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम […]

यसरी गरियो प्रिन्स फिलिपको अन्तिम संस्कार (फोटो फिचर)

बेलायतको बकिङ्घम राजदरबारका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको अन्तिम संस्कार गरिएको छ।शनिबार विन्डसर क्यासको सेन्ट जर्ज चापलमा उनलाई गाडिएको हो। फिलिपलाई उनका परिवारजनले अन्तिम विदाइ गरेका थिए। विन्डसरका डीन र केन्टरबरीका आर्कविशपको अगुवाइमा उनको अन्तिम संस्कार प्रकृया पूरा गरिएको हो। अन्तिम संस्कार कार्यक्रममा महामारी एलिजाबेथले विन्डसर कासल मैदानमा आफ्नो परिवार र देशको नेतृत्व गरेकी थिइन्। सो समय पूरै बेलायत शोकाकुल बनेको बीबीसीमा उल्लेख छ। महारानीको पछाडि प्रिन्स अफ वेल्स चाल्र्स र ड

यसरी गरियो बेलायती राजकुमार फिलिपको अन्तिम विदाइ (तस्बिरहरू)

अन्तिम संस्कारमा सहभागी भएकी महारानी एलिजावेथले मास्क पहिरिएकी थिइन्। आफ्ना श्रीमानलाई अन्तिम विदाइ गर्ने क्षणमा उनको साथमा अरू कोही थिएनन्। उनी एक्लै बसिरहेकी थिइन्।

म्यानमारमा सैन्य कूको विरोध गर्दा 'शहादत' पाएकाहरुको अन्तिम विदाइ

म्यानमारमा सैन्य कू को विरोधमा उत्रेकाहरुमाथि प्रहरीले आइतबार गोली चलाएपछि १८ जनाको मृत्यु भयो। संसदीय निर्वाचनमा धाँधली भएको भन्दै माघ १९ गते सेनाले सत्ता नियन्त्रणमा लिएपछि दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन हुँदै आएको छ। करिब १ महिनादेखि भइरहेको आन्दोलन आइतबार हिंसात्मक बन्यो। आज भने मृतकहरुको शव यात्रा सहित अन्त्येष्टी गरिएको…

धर्म र राजनीति अब अनावश्यक भइसके

ओशोको महापरिनिर्माण १९ जनवरी १९९० मा भयो । कुनै पनि बुद्ध पुरुषले यो संसारबाट बिदा लिएको दिनलाई हामी महापरिनिर्माण दिवस भन्छौं किनभने पृथ्वीबाट यो अन्तिम विदाइ हो । अन्य व्यक्तिको विदाइ केही समयका लागि हुन्छ र उनीहरु फेरि शरीर लिएर कुनै न कुनै रुपमा आउँछन् । तर, जब आत्मबोध गरेको, पूर्णतः जागृत व्यक्ति पृथ्वीबाट विदा […]

स्वतन्त्र मधेसको नारा, अन्तिम विदाइ कार्यक्रम : गृहमन्त्री

विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह गरे। सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम विदाइ कार्यक्रम भएको दाबी गरे।

कमल थापा ढाका टोपी लगाएर मन्त्रालयबाट विदाइ

२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री कमल थापा आफूले सम्हालेको दुबै मन्त्रालयबाट विदा भएका छन् । उर्जा र शहरी विकास मन्त्रालय सम्हालेका उनी बुधबार विदाइ भएका हुन् । प्रतिनिधिसभाको अन्तिम मत परिणाम केही दिनभित्र आउने र नयाँ सरकार गठन हुने भएपछि उनी मन्त्रालयबाट विदाइ भएका हुन् । विदाइ हुने क्रममा उनलाई उर्जा मन्त्रालयका …