१३ पुस काठमाडौं। ब्राजिलमा भारी वर्षा हुँदा २० जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरपूर्वी बाहिया राज्यमा वर्षाको प्रभाव बढी देखिएको छ । उक्त राज्यमा आएको भारी वर्षाका कारण भौतिक क्षति पुगेको छ । यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म उक्त वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरू ३५८ जना घाइते भएको जनाएको […]