मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षक नियुक्त

३० साउन, काठमाडौं । असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । उनीसँगै विनोद डंगोल गोलरक्षक प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यी दुई प्रशिक्षकलाई नियुक्त गरेको हो । नेपालले असोज १९ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई नियुक्त

काठमाडाैँ- नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरिसकेको छ। कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंसँगको सल्लाहपछि राई र डंगोललाई नियुक्त गरिएको हो। सहायक प्रशिक्षक राई नेपाल सुपर लिग (एनएसएल)का […]