न्युज अफ नेपाल, काठमाडौं । नेपाल–भारतबीच साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरूमाझ जनचेतना फैलाउने उद्देश्यले बिहीबार ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । वनारसको काशी विश्वनाथ मन्दिरमा पुगेर समाप्त हुने उक्त र्यालीमा नेपाली र भारतीय गरी ५० जनाको सहभागिता रहेको छ । उक्त मोटरसाइकल र्यालीको पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक […]