काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्।
अहिले पनि आयोगमा सनाखत प्रक्रिया चलिरहेको छ। आयोग पुगेका ४ सांसदको भने सनाखत गर्न नमिल्ने आयोगले जनाएपछि माधव नेपाल सहितका नेता र आयोगका आयुक्तबिच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी दिए। पार्टी…