काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच हात्तीगौडास्थित एक व्यवसायीको घरमा जारी छ ।
प्रधानमन्त्री केहीबेरअघि त्यहाँ पुगेका हुन् । उनी पुग्नुअघि नै नेता नेपाल संवादका लागि हात्तीगौडा पुगेको सुरक्षा स्रोतले जानकारी दियो ।
आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहतिका चार नेतालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको...