अटोमोबाइल व्यवसाय जोगाउन नाडाको अनुरोध

अत्यावश्यक बनिसकेको सवारीसाधनलाई विलासिताका वस्तुको वर्गीकरणबाट हटाउन अटो व्यवसायीहरूले अर्थमन्त्री विष्णु

सम्बन्धित सामग्री

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई खोप उपलब्ध गराउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघका पदाधिकारीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भटेर यस्तो माग गरेका हुन् । नाडाका उपाध्यक्ष करण चौधरीले कोभिड–१९ को कारण अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल्स क्षेत्रबाट...

नाडा अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा

काठमाडौं (अस) । सीजी होल्डिङ्स तथा सिजीमोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् । सातै प्रदेशमा विस्तार भइसकेको नाडाको प्रदेश संरचनालाई थप व्यवस्थित र बलियो बनाउन उनले उम्मेदवारी  दिएका हुन् । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार उपलब्ध गराउने व्यवसाय हो । सरकार र व्यवसायी दुवैको हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको चौधरीले बताए । नीतिगत रूपमै सरकारसँग अटो व्यवसायलाई अगाडि बढाउन सहजीकरण गर्ने उनले जानकारी दिए । कोरोना महामारी र निषेधाज्ञाका कारण अटोमोबाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थानसँगै यस क्षेत्रमा थप आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको उनले बताए । हाल नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल छन् ।

नाडा अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् । नाडा सातवटै प्रदेशमा विस्तार भइ सकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएका उनले बताएका छन् ।अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं नीजि क्षेत्रमा ठूलो रोजगार प्रदान गर्ने व्यवस

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी हालको नाडाको कार्यसमितिमा उपाध्यक्ष छन् । उनले प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएका हुन् । अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक […]