प्रदेश १ को मुख्य जिल्ला मोरङ २ मा चुनावी प्रतिनिधिसभाका लागि तीब्र प्रतिस्पर्धा छ । यहाँ बाम लोकतान्त्रिक गठबन्धनबाट स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी पुत्री कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र...
मोरङ – मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्। कांग्रेस नेत्री सुजाता कोइरालालाई १ हजार २०८ मतले पराजित गर्दै पोखरेलले जित हात पारेका हुन्। पोखरेलले ३३ हजार १४८ मत पाउँदा कोइरालाले ३१ हजार ९४० मत पाइन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७ मत पाए। राप्रपाका गोपाल दाहाल […]
काठमाडौं। मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् । पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल ४१६० मत प्राप्त गरेका छन् । कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याएकी छन् । यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका […]
काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ५४ बढी मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ४३१६ मत ल्याएका छन् । २०७० मा चुनाव जितेका पोख्रेललाई […]
मोरङ – प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले चार सय ७ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले पाँच सय ८ मतले अग्रता बनाएका हुन्। ०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए। कांग्रेसले यसपटक […]
नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् । ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ-२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । सो क्षेत्रबाट डा. मिनेन्द्र रिजालले पनि चुनाव लड्न चाहेका थिए । तर, पार्टीले नेतृ कोइरालालाई टिकट दिएको छ । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । पछिल्लो समय नेतृ कोइराला सभापति शेरबहादुर […]
काठमाडौं, १७ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको नाम मोरङ–२ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिश भएको छ । कोइरालासँगै नेता डा मिनेन्द्र रिजालको नाम पनि यही क्षेत्रबाट सिफारिस भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को हिजो (बिहीबार) बसेको बैठकले कोइराला र रिजालको […]
नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...
प्रतिनिधिसभा अन्तर्गत मोरङको क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि नेपाली कांग्रेसभित्रै कडा संघर्ष हुने भएको छ । पार्टीका दुई प्रभावशाली नेता सुजाता कोइराला र डा. मिनेन्द्र रिजालले उक्त क्षेत्रबाट उम्मेदवारीका लागि दाबी गरेपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्रै रस्साकस्सी हुने भएको हो ।२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । उनले ३५ हजार ८१९ मत ल्या