पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज पोखरा– २७, रिट्ठेपानीमा स्थानान्तरण हुने भएको छ । रिट्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएको छ । मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले दुवै भवनको शिलान्यास गर्दै गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रकै अग्रणी र जिम्मेवार संस्था रहेको दाबी गर्नुभयो ।
गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ। जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो।...
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टर बाट
काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले गण्डकी मेडिकल कलेज खारेज गर्न माग गरेका छन्।
संसदमा सरकारको ध्यानाकर्षण गराउँदै उनले तोकिएभन्दा बढी शुल्क लिएको भन्दैले...